ज्वालामुखी विष्फोटका अलौकिक तस्विर (भिडियो सहित)

क फोटो पत्रकारले इण्डोनेसियाको जाभा प्रन्तमा पर्ने कवाह जेन ज्वालामुखी विष्फोट हुँदै गरेका अलौकिक दृष्यहरु कैद गरेका छन् । जमिनभित्रबाट लभा र म्याग्मा विष्फोट भएर बाहिर आउँदै गरेको समयमा कैद गरिएको यि दृष्य हेर्दा समेत जिउ नै सिरिङ्ग भएर आउँछ ।

फोटो पत्रकार ओलिभर ग्रुनेवाल्डले लिएका यि तस्विर पृथ्वीमा नभएर अन्य कुनै ग्रहको हो कि जस्तो पनि जाग्छ । मास्क लगाएर यो तस्विर कैद गर्दा ओलिभरले आफ्नो क्यामेराका कम्तिमा २ वटा लेन्स गुमाएका थिए ।

हेरौं केही आश्चर्यजनक तस्विरहरुः
indonesian volcano

indonesian volcanoindonesian volcanoindonesian volcano


  

, ,

news and entertainment