दिदीलाई बलात्कारीबाट बचाउँन खोज्दा ८ वर्षे वालक मारिए

२० बैशाखभर्जिनियाअमेरिका (एजेन्सी)
अमेरिकाको भर्जिनियाको दक्षिणी क्षेत्रमा आफ्नी दिदीलाई बलात्कृत हुनबाट बचाउन खोज्ने एक वालकलाई बलात्कारीले कुटी कुटी मारेका छन् ।
आफ्नी १२ वर्षकी दिदीलाई बलात्कारीबाट बचाउन खोजेका उनलाई बलात्कारीले नृशंसरुपमा इट्टाले टाउकोमा प्रहार गरि मारेका हुन् ।
rapist kill baby

मार्टिन कोब नामका ती वालक असाध्यै मायाँलु भएको उनका एक छिमेकीले बताए ।
शुक्रवार विहान ६.३० बजेतिर दिदी र भाई भएर घर छेउँमा खेलिरहेको समयमा एक युवक ति किशोरीलाई बलात्कार गर्ने उद्येश्यले त्यहाँ आएको प्रहरीले बताएको छ ।
baby prayer
यौनजन्य आक्रमणमा परेकी दिदी भने स्थानीय मेडिकल सेन्टरमा उपचाररत रहेको समाचारमा जनाइएको छ । 

, ,

news and entertainment