सन्नी पछि धमा धम् पोर्न स्टारहरु बलिउड भित्रिदै
सनीको सफलताको रंग अब अर्की पोर्न एक्ट्रेसमा पनि देखिने भएको छ । सनीको सफलतालाई हेर्दै शान्ति डायनामाइट पनि वलिउडमा डेब्यू गर्ने तयारीमा रहेकी छिन् । शान्तिलाई प्लेव्याय गर्लबाट पनि चिनिन्छ । शान्तिले सनीलाई चुनौती दिने गरि आउन लागेको बताईएको छ । शान्तिले रूपेश पालको चलचित्रबाट डेब्यू गर्नेछिन् ।
शान्ति डायनामाइट ब्रिटिश एडल्ट स्टार हुन् । शान्तिलाई उनको सेक्स अपील तथा ब्रिटेनको एक एडल्ट टीवी च्याट शो को लागि बढि चिनिन्छ । युगाण्डामा जन्मेकी शान्तिले आफ्नै पोर्न चलचित्र प्रोडक्शन कम्पनी समेत चलाउँदै आएकी छिन् ।
