राजेश हमालको रिसेप्सन पार्टीमा प्रधानमन्त्री, चलचित्र भन्दा अन्यलाई प्राथमिकता

यहि जेठ ९ गते मधु भट्टराईसँग लगनगाँठो कसेका नायक राजेश हमालले बुधवार रिसेप्सन पार्टी आयोजना गरे । राजधानीको होटल शंकरमा आयोजित पार्टीमा प्रधानमन्त्री शुसिल कोईराला समेत उपस्थित भए । मन्त्रीहरु, विभिन्न देशका राजदुतहरु, विभिन्न राजनैतिक दलका बरिष्ठ नेताहरु, उद्योगी, व्यावसायि, बैंकर तथा हमालका नातेदार उपस्थित पार्टीमा चलचित्र क्षेत्रका व्यक्तिहरु तथा संचारकर्मीहरु भने औँलामा गन्न सकिने मात्र थिए ।
हेरौँ रिसेप्सन पार्टीका केहि झलकहरुः
rajesh-hamal-reception1rajesh-hamal-reception7rajesh-hamal-reception6rajesh-hamal-reception5rajesh-hamal-reception4rajesh-hamal-reception3

, ,

news and entertainment