यस्तो छ राजेशको सुहागरात मनाउने कोठा



 

 
काठमाडौं, जेष्ठ १० - शनिबारमात्रै विवाहबन्धनमा बाँधिएका अभिनेता राजेश हमालले फेसबुक पेजमा सुहागरात मनाउने कोठाको तस्बिर पोस्ट् गरेका छन् ।
rajesh
धुलिखेलस्थित द्वारिका होटल रिसोर्ट पुगेका राजेशले नवविवाहित श्रीमती मधु भट्टराईसहित सुहागरात मनाउने कोठा सार्वजनिक गरेका हुन् । रिसोर्टको ओछ्यान गुलावले सजाइएको छ ।

 

,

news and entertainment