दुर्घटनावश फुस्किएको बिकिनी सम्हाल्न जेनिफरलाई पर्यो धौ धौ ,,,,,

(एजेन्सी)– फिटनेस मोडल र लेखिका जेनिफर निकोल लिले मायमीको आफ्नो प्राइभेट रिसोर्टमा आनन्द लिइरहेको भेटिइन् । गर्मीमा आफूलाई चिसो राjenniferख्न त्यहाँ पुगेकी ३८ वर्षीया जेनिफरले उनको वरिपरिको वातावरणलाई भने गर्मी तुल्याइन् । पौडी खेलिरहेको समयमा उनले लगाएको गुलाबी रङको बिकिनी अचम्म तरिकाले फुस्कियो जसलाई मिलाउन उनलाई धौ धौ नै पर्यो । उनको बिकिनी नचाहँदा नचाहँदै फुस्किएको हो कि आफूलाई चर्चामा राख्न उनको यो तरिका हो, त्यो भने उनलाई नै थाहा होला । हामी भने उनका यी तस्बिरहरु हेरौँ ।                                                                                                                                                               भिडियो हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस

, , ,

news and entertainment