काठमाडौंमा घर भत्किँदा तीन जनाको मृत्यु

काठमाडौं, असार १४
काठमाडौंमा घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । 
जैसीदेवल श्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर अचानक भत्किंदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा ५ जना घाईते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । घाइतेमध्ये  ४ जनालाइ वीर र १ जनालाइ बयाेद्धा अस्पताल बल्खु लगिएकाे कालिमाटी प्रहरीले जनाएको छ

, ,

news and entertainment