मोइबाल खल्तीमा राख्ने पुरुषको बिर्यमा शुक्राणुको संख्या कम्तिमा ८ देखि ९ प्रतिशतले गिरावट

सामान्यतया केटाहरु ह्याण्ड ब्याग बोक्दैनन् । केटीहरुको साथमा सानो ह्याण्ड ब्याग नछुट्ने भएपनि केटाहरु त्यसै हिँड्न रुचाउँछन्

ब्याग अभावमा आफ्नो मोबाइल फोन प्यान्टको खल्तीमा राख्ने केटाहरुको बानी नै हुन्छ । तर हालै अमेरिकामा गरिएको एक अध्यनले खल्तीमा मोबाइल राख्नु घातक रहेको देखाएको छ ।
Phone-in-pants-pocket-1
खासमा केटाहरुले प्यान्टको खल्तीमा मोबाइल राख्दा त्यसको नकारात्मक असर उनीहरुको बिर्यमा पर्ने अध्यनको निष्कर्ष छ । १० फरक अध्यनका क्रममा १५ सय पुरुक्षको बिर्यको नमूना संकलन गरिएको थियो । जहाँ मोबाइल खल्तीमा राख्नु अघि र पछि बिर्यमा शुक्राणुको अवस्थाबारे मूल्याङ्कन गरिएको थियो ।
Phone-in-pants-pocket-2
मोबाइल फोनका रेडियो विकिरणले बिर्यलाई कमजोर बनाउने अध्यनको निष्कर्ष छ ।
मोइबाल खल्तीमा राख्ने पुरुषको बिर्यमा शुक्राणुको संख्या कम्तिमा ८ देखि ९ प्रतिशतले गिरावट आएको पाहियो ।
बिर्यमा शुक्राणुको संख्यामा हुने गरिवाट खल्तीमा मोबाइल राखिएको अवधी र त्यसबाट उत्पन्न रेडियो विकिरणले निर्धारण गर्ने बैज्ञानिकहरुको भनाइ छ ।

, , ,

news and entertainment