नेपाल घुमेर फर्किएकी सेलेना गोमेज यसो भन्छिन् नेपालबारे

काठमाण्डौ, १८ जेठ । केही समयअघि नेपालको भ्रमण गरेकी हलिउड गायिका तथा मोडल सेलेना गोमजले नेपाल भ्रमणको क्रममा धेरै प्रेरणादायी कुराहरु सिक्न पाएको बताएकी छिन् ।


युनिसेफको प्रवक्ताको रुपमा काम गर्दै आएकी सेलेनाले नेपाली बच्चाहरुको साहस र बहादुरीबाट आफु प्रभावित भएको उनले बताएकी छिन् । युएस म्याजिनलाई उनले भनेकी छिन्,‘नेपाली बच्चाहरले साहस, पराक्रम र आशिवार्दले काम गर्न सफल भइन्छ भन्ने कुरा सिक्न पाए । म धेरै खुसी रहकी छु ।

नेपाल भ्रमणमा उनले आफ्नो विचार राख्दै भनेक छिन्,‘गरिबीमा पनि मानिस कसरी खुसी रहन्छ र समस्यासँग जुद्ध्छ त्यो मैले नेपालमा गएर सिक्न पाए ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment