कतारमा तलब ग्यारेन्टीले तरंग


February 20, 2015
दोहा । कतारले कामदारलाई तलब नदिने कम्पनी वा स्पोन्सरलाई जेल र जरीवाना लगाउने गरी नयाँ नियम जारी गरेको छ ।



सरकारी अधिकारीहरुले यो नियमलाई कामदारको तलब सुरक्षा गर्न चालिएको महत्वपुर्ण कदमका रुपमा हेरेका छन् ।


कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले कामदारको तलब सुरक्षा सम्बन्धी नियम बुधबार पारीत गरेका हुन् ।

यो सरकारी बजेटमा राखेपछि औपचारिक रुपमै कार्यान्वयनमा आउँछ । आजको कान्तिपुरमा समाचार छ

news and entertainment