भारतीय प्रधानमन्त्री मोदीले किन रुदै भने ‘मेरो आँशुले नेपाल र नेपालीलाई अवश्य सराप्नेछ ।’’

लामो समय नेपालमा अघोषीत रुपमा नाकाबन्दी लगाएर नेपाली जनतालाई रुवाएको भारत अहिले आफै रुवाबासी चलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भारत भ्रमण गरेपछि नेपालमा आफुले जे चाहयो त्यही गर्न सक्छु भन्ने भ्रममा रहेको भारत प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि निकै तनावमा रहेको छ ।



भारतका केही सञ्चारमाध्यमका अनुसार केही समय यता प्रधानमन्त्री नरेन्द्र मोदी आफना आसेपासेहरुलाई बोलाएर दैनिक भक्कानिँदै रुन थालेका छन् । समाचारमा जनाइए अनुसार मोदीले उनको आँशुले नेपालीलाई लाग्ने बताउन थालेका छन् ।

मोदीले एक सार्वजनीक कार्यक्रममा भारत नेपालको दीगो विकास र परिवर्तनको पक्षमा रहेको बताउँदै चीनसँग सम्झौता गरी आफूलाई रुवाएकोमा दुख व्यक्त गरेका छन् ।

‘नेपाल भारतको पहिलेदेखि नै असल छिमेकी राष्ट्र हो, चीन भ्रमणका क्रममा चीनसँग सम्झौता गरी भारतमाथी नेपालले लात हान्ने काम गर्यो’ मोदीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘नेपालले गरेको सम्झौतापछि खसेको मेरो आँशुले नेपाल र नेपालीलाई अवश्य सराप्नेछ ।’

nepalnewslive

news and entertainment