नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्तिआयो

नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । नेपालको नयाँ संविधानको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममाआज जारी संयुक्त विज्ञप्तिजारी गरिएको हो ।


नेपाल र चीन बीचको सम्वन्ध नयाँ उचाईमा पुगेको सयुक्त विज्ञप्तीमा उल्लेख छ । नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने चीनको कामना छ ।
एक अर्को देशका स्वाधिनता , स्वतन्त्रता, र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई दिन अधि मात्रै १० वटा सम्झौता भएको थियो ।
News24Nepal

,

news and entertainment