पाकिस्तानको महिला टिमले भारतलाई हरायो
६ चैत, काठमाडौं । महिला वल्र्ड टी-२० मा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई हराएको छ । वर्षाले प्रभावित खेलमा पाकिस्तानले डक वर्थ लुइस नियमका आधारमा २ रनले हराएको हो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ९६ रन बनाएको थियो ।
onlinekhabar
