नेपालमा रेल ल्याउने खेल


ल्याउने प्रतिवद्धता पटक पटक भइसकेको छ तर व्यवहारिक रुपमा रेल कहिले गुडला भन्न सकिन्न । तर नेपालमा चीन र भारत दुवैले रेलको विकास गर्न चाहिरहेका छन् तर त्यसमा पनि उनीहरुको आ आफ्नै स्वार्थ छ । उनीहरुको स्वार्थ बुझेर हो या नबुझी नै नेपाली नेताहरु पनि नेपालमा रेल गुडाउन लागिपरेका छन् । अहिले कि भरे कुदिहाल्ला झै गरेर गफ हाँक्ने नेताहरुले व्यवहारमा भने कहिले कुँदाउने हुन नेपाली जनता भाषण सुनेर नै आजित बनिसके ।

News24Nepal

news and entertainment