हुम्लामा विमान दुर्घटना सवै यात्रु शकुसल
हुम्लाका लागि खाद्यान्न तथा अन्य वन्दोवस्तीका सामान लिएर उडेको विमान अवतरणका क्रममा धावन मार्गमा चिप्लेको र विमानको अगाडीको भागमा क्षेती पुगेको बताइएको छ । उडान नम्वर नाइन एन ए जे जी नम्वरको कार्गो विमानमा रहेका चालक दलका दुई सदश्य सकुशल रहेका छन् । धावन मार्ग कच्चि रहेकाले विमानको अगाडीको चक्का धसिएपछि विमान एक्कासी चिप्लीएको थियो ।
