जस्टिनलाइ देश निकाला गर्न १००,००० हस्ताक्षर
केहि समय अघि ड्रग्सको मामिलामा जेल परेका हलिउडका पप स्टार जस्टिन बिबरलाइ देश निकाला हुने खतरा देखिएको छ जस्टिनलाइ अमेरिकाबाट बाहिर निकालौ भन्दै परेको निवेदनमा हजारौ मानिसहरुले दस्तखत गरेका थिए जस्टिनलाइ देशनिकाला गरौ र उसको ग्रीन कार्ड खारिज गरौ भन्दै सुरु गरिएको