विदेशमा रहेका श्रीमानका श्रीमतीहरु परपुरुष संग लाग्नु को कारण अनि निवारण
विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु
ले सुन्दै र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय
आफ्नै लापरबाही र धेरै बिश्वास दिनु ले गर्दा हुने
बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर जानु ? जसको कारण अनैतिक सम्बन्ध हुने र
त्यो सम्बन्ध बाट गर्भ रहन गइ गर्भ पतन गराउन अनेक थरि औसधि प्रयोग
हुने गरेको पाइएको छ , र एस्ता खालका महिला बाट गर्भ पतन पछि सन्तान उत्पादन
नहुने गरेको पनि देख्न र सुन्नमा धेरै आएको छ ,एउटा तितो एथार्थ
हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन गरि केहि भए
पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत
गरेका छौ , एसको मतलब यो होइन कि सबै
का श्रीमती हरु गलत बाटोमा लागेका छन् , तपाई आफै
यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद
एस्तो घटना तपाई सामु नआउन सक्ला ,
१ – तपाई आफ्नी श्रीमिति लाइ
कतिको फ्री छोड्नु हुन्छ ?
= श्रीमती को हरेक भनाइलाइ बिश्वास गरेर
वास्ता नगरी फ्री छोड्नु तपाइको मुर्खता हो , उनि के
गर्दै छिन् ,कहाँ जादै छिन् , किन जादै छिन् , हरेक
कुरो को जानकारी लिनु बुद्दीमानि हुन्छ ,
२ – घरमा एक्लै हुनुहुन्छ या परिबार सग हुनुहुन्छ
तपाईकी श्रीमती ?
= घरमा एक्लै हुनु हुन्छ भने अलि धेरै चनाखो हुनु पर्छ , किन कि सबै को नियत
एकै हुदैन , सकभर कुनै माध्यम बाट बुजी रहनु बेस हुन्छ ,
३ -बाबा आमाको कुरो सुन्नुहुन्छ या सुन्नु हुदैन ?
=तपाइँ बाबा आमा को कुरो कत्तिको सुन्नु हुन्छ तेस्मा पनि भर पर्छ ,
एदी बाबा आमा को कुरो नसुनी सबै कुरो शिर्मति को भर
र बिश्वास पर्नु भयो भने पनि श्रमती कुबाटो लाग्न सक्छन ,
४-बाल बच्चा छन् या छैनन् ?
= बाल बच्चा छन् भने , बाल बच्चालाइ फकाई फुलाई सोध्ने गर्नुस घर
मा को को आएको थ्यो , के काम ले आएको थियो , बस्यो कि बसेन,
तिमीलाई के भन्यो येस्तई येस्तई …
५-तपाइले फोन गर्दा कस्तो तरिकाले बोल्नु हुन्छ
श्रीमती ठाडो पाराले या सामान्य तरिकाले ?
या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ?
= जब श्रमती हरु बोल्दा बोल्दै
एकासी झर्किने ,रिसाउने गर्छन भने पनि संका गर्नु पर्छ , असल
श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस
को फोन ,आफ्नो श्रीमान को फोन आउदा खुसि नै हुनु पर्छ ,
एदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै
चक्कर चल्दै छ , जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने
अवस्था भैसकेको छ , ,,,,
६-घरमा पैसाको कारोबार कसले गर्छ ?
श्रीमती या बाबा आमाले ? या जति भए
पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र
जानकारी लिनु भएको छैन ?
= जति हुन्छ आफ्नै प्यारी को नाममा किन कि आफ्नै
श्रीमती हुन् भन्ने सोचाई मा हुनुहुन्छ ,, एस्तो सोचाई
नगर्नुहोस किन कि , एस्तै सोचाईले गर्दा धेरै को घर बार बिग्रिनु को साथै कंगाल
पनि भएको देख्नु अनि सुन्नु मा आएको छ , पैसा को कारोबार श्रमतीले
गरे पनि तपाई हरेक जानकारी लिनुहोस् , हर हिसाब लिनु होस् ,
७ -श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु
हुन्छ या जागिर गर्ने बहाना गर्दै छिन् ?
= श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन
कि महिला हरु जति चुलबुले हुन्छन उतिनै यौन प्यासी पनि हुन्छन ,
कुनै जागिर गर्नु भएको छ या छैन , कस्तो खाल्को जागिर हो ,
जानकारी लिनुहोस् , एहा एस्तो पनि देखिनमा आएको छ
श्रीमती जागिर मा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च
हुने , एस्तो अवस्था भनेको लगभग घर बिग्रिने अवस्था हो , किन कि जब अनेक
थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दै छिन् भने अब
तपाइँ आफै बुज्नु पर्ने कुरो हो , तपाई बिदेस हुदा हुदै एस्तो बहाना गर्छिन भने ,
तेहा कुनै ठुलो योजना बनि सकेको हुनु पर्छ ,
एसको मतलब यो होइन कि सबै श्रीमती हरु जागिर
मा अनैतिक तरिकाले जान्छन ,
आफ्नी श्रीमती को योग्यता कति छ ,कस्तो काम
मा जाने कुरो गर्नु भएको छ , त्यो राम्रो सग बुज्नु नै
तपाइको बुदिमानी हुन्छ, एदी योग्यता नै छैन जागिर
जान्छु भन्नु र बहाना गर्नु भयो भने अबश्य पनि …..तपाइको बुझाइमा भर पर्छ
अब ,
८-श्रीमतीको मोबाइल
कतिको बि जी हुन्छ ?कि तपाईलाई थाहै नहुने अर्को नम्बर
पनि चलाउनु भएको छ श्रीमतीले ?
=अहिले को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत
भएको छ , यहा केहि महत्व पूर्ण र बास्तबिक कुरा आफै बुज्नुहोस ,
श्रीमती को मोबाइल धेरै बिजी हुनु र
बिशेस गरि साझ र रात को समय मा बिजी हुनु
भनेको पनि खतरा को घन्टी बजे जस्तै हो , तपाइलाई थाहा नहुन
पनि सक्छ तपाईकि शर्मति सग २ ओटा मोबाइल होलान , या २,३ ओटा सिम होलान ,
ख्याल गर्नुहोस यो कुरा मा , घरमा आमा बाबा या तपाईका छोरा छोरि छन् भने यो बिसय
मा राम्रो जानकारी लिनुस , किन कि तपाई लाइ थाहै नहुन सक्छ
आफ्नै श्रमती को अरु नम्बर , जुन नम्बर अरु कसैको लागि बिशेस
प्रयोग को लागि राखिएको होला तपाइले थाहा नपाओस भन्ने उदेश्येले , अब बुज्नु
नबुज्नु तपाईमा भर पर्छ ,
९- घरमा पाहुना र चिने जानेका कस्ता खालका व्यक्तिहरु आउने
गरेका छन ,जानकारी लिनु भयको छ कुनै माध्यम बाट ?
= यो पनि ठुलो कमजोरी होला तपाइको जब तपाइँ आफ्नो घर
मा को आयो को गयो , किन आयो , भन्ने बिषयमा जानकारी लिनु हुदैन
भने , कुनै चिन्दै नचिनेको व्यक्ति घरमा आउन थाल्यो जसलाई
श्रीमती बाहेक अरु घरका सदस्यले चिनेका छैनन , र
तेस्ता खालका व्यक्ति हरु आउने र बहाना गरि घर मै बस्न थालेका छन् भने ,
त्यो ठुलो योजना हुन सक्छ
प्यासी श्रीमती हरुको ,
१० – श्रीमती को फोन र sms हेर्नु भएको छ
घरमा हुदा ?
= यो हो जरुरि टिप्स जसले तपाइलाई
आफ्नी श्रमतीको अनैतिक सम्बन्ध भए
नभएको जानकारी प्रस्ट पार्छ ,
तपाई घरमा हुनु भएको बेला श्रीमती लाइ कस कसले
कल गर्यो , कुन समय मा कल गर्यो , किन कल गर्यो , चिनेको नातादार
व्यक्ति हो या मात्र श्रीमतीले चिन्नु भएको छ ,
साएद श्र्मतिले मात्र चिन्नु भएको होला किन कि साझ ढले पछि कल आउछ ,
अनि श्रीमती को sms हेर्नु भयो ? प्राय अनैतिक
महिला हरुका पर पुरुष सग सांकेतिक sms हुने गर्छन , जुन sms त्यो पुरुष र
महिला ले मात्र बुझ्ने गर्छन ,
अब तपाइँ एस्ता sms र पर पुरुष का कल देख्दा पनि वास्ता गर्नु हुदैन भने
कसको के लाग्छ र ,,,,,
एदी येस्ता खालका अन्जान व्यक्ति का अलि फरक
सैलीका sms र बेला न कुबेला का अन्जान व्यक्ति को फोन कल
आएको तपाइले देख्नु भयो भने सम्झिनुस तपाई कि ति महिलाको अनैतिक सम्बन्ध भै
सकेको छ , घर सुधारगर्नु या एस्तै चल्न दिनु अब तपाइको हात मा …..
यी माथिका १० ओटा सुत्रहरु तपाइको जिबन मा कस्तो चल्दै छन् ,
अब यी सुत्रहरु को मेल खान गएमा तपाई अलि सचेत हुनु पर्ने
हुन्छ , बेलैमा सचेत हुनु भयो भने , नराम्रो र सोच्दै नसोचेको घटना बाट तपाई बच्न
सक्नु हुन्छः ,
माथिका सुत्र हरु मेल खान गएका छन् भने , अब तपाई
आफ्नी श्रीमती सग फोन बाट
यी तलको प्रश्नहरु गर्नुस , जुन प्रश्नले तपाईलाई छर्लङ्ग
पर्ने छ “तपाईकी श्रीमती तपाईलाई
कतिको माया गर्नु हुन्छ या गर्नु हुदैन ,
=एसो भन्नुस — म हल्का बिरामी भएको छु ,काम गर्न नसक्ने भए ,
बरु घरमै आएर हलो जोतेर गिट्टी कुटेर जसो तसो चलाउछु ,म
एहा सारै आतिए ,म अब घर आउछुल प्यारी ,अब
तिमीले आउनु भनेउ भने आउछु , न आइज भनेउ भने
जसो तसो सास धान्दै काम गरेर बस्छु , अब तिमि नै भन म आउ कि नआउ ,
अब
एती भन्दा पनि तपाईकी श्रीमती को मन
पलाउन सकेन भने र नआउनुस भन्न खोजिन भने .. तपाइको बुझाईमा भर पर्छ
या बाध्यता मा भर पर्छ , ..
कतै तपाईलाई पनि श्रीमतीले धोका दिएर
आफ्नो सम्पतिको साथै कंगाल बनाएर पर पुरुष संग जिबन बिताउन जालिन नि