येसरी बाध्य पारिन्छ बलिउडमा सेक्स गर्न फिल्म खेल्नलाइ

एजेन्सी। भारतीय चलचित्र उद्योग बलीवुडमा केही यस्ता घटना पनि भएका छन जुन बलीउड निर्माता, निर्देशकले विशेष गरी महिला कलाकारमाथि आफ्नो पापी आखाँ गाडेको आरोप लगाइएको छ। किनकी

भारतीय अधिकांश निर्माता, निर्देशकले महिला कलाकारलाई आफ्नो फिल्ममा सुटिङ गराउनु भन्दा पहिले ओछ्यानमा सुटिङ गराउन चाहेको खुल्नमा आएको छ।  यी सबै घटना फिल्मको सिनको लागि भनेर निर्माता निर्देशकले महपला कलाकारमाथि गरेको शोषणको उपज भएको बताइउको छ। यसको बारेमा केही रोचक ५ घटना यस्ता छन। जसले बलिउड फिल्म निर्देशक तथा टीभी शोका सञ्चालकको ५ घटिया कर्तुत पर्दा फास गरेको छ।

पहिलो नम्बरमा शर्लिन चोपडा नै पर्ने गर्छिन। बलिउडकी न्युड अवतारमा फोटो सुट गराएकी शर्लिनले यस्तो समस्या भोग्नु परेको हो।

१.शर्लिन चोपडालाई वाइकट गरेर फिल्म ‘कामसूत्र ३ डी’ को प्रचारप्रसार

कामसूत्र ३ डी फिल्मकी नायिका शर्लिन चोपडाले फिल्म निर्देशक रुपेश पालले आफूमाथि सेक्स गर्न खोजेको आरोपल लगाएकी थिइन। शर्लिनका अनुसार आफूले मनाही गरेपनि निर्देशकले उनीसँग निकै तल्लोस्तरको व्यवहार गरे। शर्लिननले भनेकी छिन, ‘कामसुत्र ३ डीको मुख्य पात्र र आकर्षक दुवै म भएको तर निर्देशकले मलाई नै टाढा राखेर फिल्मलाई प्रचार प्रसार गर्योर, यसबाट मेरो चरित्र हत्या भएको छ।’

२. पायल सेक्स गरेर घायल बनाउने निर्देशकको दाउ
यस्तै दोस्रो नम्बरमा पर्छिन पायल रोहतगी। हिन्दी चलचित्र तौबा-तौबाबाट चर्चामा आएकी पायल रोहतगीले एक ठूला फिल्म निर्देशकमाथि सेक्स गर्न खोजेको आरोप लगाएकी थिइन। पायलले फिल्म निर्देशक दिबाकर बनर्जी माति यस्तो आरोप लगाएकी थिइन।

उनका अनुसार दिबाकरले आफुलाई शंघाई फिल्मको प्रमुख भुमिकामा खेलाउन चाहन्थे। तर त्यो भन्दा अगाडी उनी मसँग सेक्स गर्न चाहन्थे।

३. बलिउडकी गुपचुप अभिनेत्री प्रीती जैनमाथि ५ वर्षे शारिरीक शोषण 
बलिउडमा प्राय गुपचुप नै रहेकी अभिनेत्री नाम प्रीती जैन पनि त्यस्तै घटनाकी साक्षी हुन। उनी माथि पनि फिल्म  निर्देशक मधुर भंडारकरले  सन १९९९ देखी २००४ सम्म शारिरीक सम्बन्ध अर्थात सेक्स गरेर फिल्ममा खेल्ने मौका दिएका थिए।

प्रीतीको आरोप थियो की उनलाई निर्देशक मधुरले आफ्नो सबै मधुर रस चुसेको र लगातार लामो समयसम्म शारीरीक शोषण समेत गरेको थियो। तर दुर्भाग्यो यो मुदा सन २००६ मा आएर विवादमै टुङ्गियो।

४.स्टिंग आपरेशमा समातिए शक्ति कपूर
बलिउडमा खलनायक वा सहनायकको भुमिकामा प्राय दमदार प्रस्तुती दिने शक्ति कपूर एक स्टिंग आपरेशनमा रंगे हात समातिएका थिए।  कामको खोजी गर्ने सिलसिलामा उनको घरमा पुगेकी एक युवतीलाई शक्ति कपूरले शारिरीक सम्बन्ध राख्न प्रस्ताव राखेका थिए।

शक्तिले ती युवतीलाई काम त दिने तर आफुसँग पहिला ओछ्यानमा सुत्नुपर्ने सर्तमा मात्रै। यो घटना सन २००५ साल तिरको हो। जसलाई एक टिभी च्यानलले फलोअप गरेर प्रसारण गरेका थिए।

५. इंडियन आयडल प्रस्तोता इंडियन आयडल काण्ड

यस्तै अरु पनि केही चर्चित नाम गरेका सेलिब्रेटी वा टिभ प्रस्तोता  सेक्सको काण्डमा मुछिएका छन। ती मध्ये एक हुन। टीवी कलाकार अमन वर्मा। जसले भारतको चर्चित सांगीतिक शो इंडियन आयडल चलाउथे। उतिबेला अभिनेत्री सुचिताले पनि अमनमाथि शारीरीक सम्बन्ध राखेको आरोप आफ्नो बल्गमार्फत लगाएकी थिइन। तर पछि त्यो प्रमाणित भने हुन सकेन।

, , , ,

news and entertainment