नेपाली नायीकाहरुको तिघ्रा स्टाइल, कस्को राम्रो ? (फोटो फिचर)
काठमाडौं । नेपाली चलचित्र बारे एउटा उखानै बनेको छ रेखाले नदेखाको फिलिम के फिलिम ? अर्थात् नायिका रेखा थापाले अंग प्रदर्शन नगरेको चलचित्र पाउनै मुश्किल । तर अहिले यो मामलामा रेखा थापालाई नव नायिकाहरुले धेरै पछि पारिदिएका छन् ।
यहाँ हामिले त्यस्ता नायिकाहरु जसले विभिन्न चलचित्र तथा कार्यक्रममा आफ्ना तिघ्रा देखाएर चर्चामा रहे उनिहरुको तविस्वर विभिन्न स्रोतबाट साभार गरि राखेका छौं ।