नाङ्गिएको जस्तो देखिने बिकिनी लगाएको प्रियंकाको फोटोले तहल्का
एजेन्सी। प्रियङका चोपडा र इन्टरनेशनल र्यापर पिटबुलको साथमा गत वर्ष रिलिज भएको एल्बम ‘एग्जाटिक’ले युवट्युवमा ३ करोड ४० लाख पटक हेरी सकिएको छ । भारतमा नम्वर एक र बिलबोर्ड्स टप ट्मावान्टीमा प्रवेश पाएको उक्त म्यूजिक भिडियोले इन्टरनेटमा ह्ंगमा मचाएको छ। कतिपयले ‘एग्जाटिक’ म्यूजिक भिडियोमा प्रियङकाले दिएको हट सिनका कारण यति धेरैले हेरिएको अनुमान लगाएका छन् । 

एग्जाटिक सार्वजनिक भएपछि प्रियंका यति धेरै चर्चित भइन की हलिउडका स्टार्सले उनलाई आफ्नो ‘मिल्कशेक द एग्जाटिक’ एल्बमको बिमोचन पनि पियंकाको हातबाट गराए ।
गत बर्ष रिलिज भएको फिल्म कृष ३ मा ५०० करोड रुपयाँ भन्दा बढि फिल्मले कारोवार गरेको थियो । हेरो तेही ध्रेरैले हेरिएको फोटो र भिडियो।
uf