मिरिन्डाले बक्षस्थलको सर्जरी गरेकी हुन् त ?

एक पार्टीमा मोडल मिरिन्डा केरको बक्षस्थलमा आएको एकाएक परिवर्तनले उपस्थित पाहुनाहरुलाई अचम्मित बनायो । केही महिना अघि मात्र मिरिन्डाको बक्षस्थलको आकार केही सानो देखिएको थियो ।mirind-kerr
तर हालै मात्र आयोजना भएको एक पार्टीमा मिरिन्डाको बक्षस्थलको आकार एकाएक ठूलो देखिएपछि चर्चा सुरु भएको छ । मिरिन्डाले बक्षस्थलको सर्जरी गरेको धेरै समिक्षकहरुले दाबी गरेका छन् । तर यस बिषयमा यि मोडलले केही बोलेकी छैनन् ।

,

news and entertainment