नायीकाले आफ्नै नग्न तस्विर इन्टरनेटमा.राखेपछि तहल्का .(तस्विर सहित)
चर्चित मोडल, टिभी होस्ट तथा अभिनेत्री हेदी क्लम आफ्ना नग्न तस्विर सवका सामु छताछुल्ल पारेकी छिन् ।
उनको अचानकको हर्कतबाट धेरै छक्क पनि परे ।
४० वर्ष पुगिसकेकी सेक्सी सुन्दरी हेदीले नयाँ-पुराना गरेर शुक्रवार सामाजिक सञ्जालमा नग्न तस्विरहरु शेयर गरिन्।
सन १९९७ मै हेदीले अण्डरगार्मेन्टको लागी फोटो शुट गराएकी थिइन्। त्यस यता उनले पछाडी फर्किएर हेर्नु परेन । उनि रियालिटी शो रनवेमा पनि होस्ट र जज बनेकी थिइन् । हेदी विभिन्न चलचित्रमा देखिइसकेकी छन् । चर्चित टेलिभिजन शो sex and the city र How i Met Your Mother बाट पनि हेदीले खुव प्रशंसा बटुलिन ।
हालै सामजिक सञ्जालमा नग्न तस्विर राखेर त उनले हंगामा नै गरिदएकी छिन्।
