सन्नी लियोनको कण्डम विज्ञापनलमा कम्पनीको के गर्यो (भिडियो सहित)

एजेन्सी।भारतको आर्थिक स्थिति जस्तो भएता पनि बजार र उत्पादकको क्षेत्रमा हेरेक बर्ष गिरावट हुदै गएकोमा देश भित्र प्रशन उठ्न थालेको छ। तर औषधीमुलक क्षेत्रका बस्तुहरुमा विक्रिवितरण इतिहास मै बढि हुन थालेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
भारतीय जनताहरुले यौनजन्य समाग्रीको प्रयोग विगतमा भन्दा अहिले धेरै हुदै गएको समाचार द हिन्दुले जनाएको छ। यौनजन्य समाग्री उत्पादक कम्पनी डाबर, इमानी र मेनकाइन्ड जस्ता ठूला कम्पनीले नयाँ प्रोडक्स बजारमा नल्याए पनि यौन सम्बन्धि समाग्रीको ब्राण्डिङमा ब्यापक खर्च गरी रहेका छन्।
बिषेश गरी पछिल्लो समयमा मेनकाइन्ड कम्पनीका प्रोडक्सहरुमा सन्नी लियोनलाई विज्ञापनमा लिएपछि उक्त कम्पनीको मुनाफा बृद्धि भई करिब तिन हजार करोडको हाराहारिमा पुग्न सफल भएको उक्त पत्रिकाले जनाएको छ।
मेनकाइन्डले प्रत्येक सेक्स प्रोडक्सको विज्ञापन यसरी गरिरहेको छ, “यदि तपाई यौन समस्याबाट ग्रसित हुनुहुन्छ भने मेनफोर्स ट्याबलेट प्रयोग गर्नुस। प्रेगनेन्सी जाँचको लागि प्रेगान्यूज लिन होला। बच्चा चाहानु हुन्न भने मेनफोर्स कण्डम प्रयोग गर्नस। र असुरक्षित यौन सम्बन्ध पछि अनवान्टिड ७२१ लिन सक्नु हुनेछ। मेनकाइन्डका प्रोडक्स प्रयोग गर्न डाक्टरको सुझाव र लिखित अनुमती लिनु पर्दैन।”
तिन करोड कारोवारबाट शुरु भएको यो फर्म बिस बर्ष पछि तिन हजार करोडको मुनाफा लिन सफल भएको हो। त्यस्ता कम्पनिले उत्पादन भन्दा पनि ब्राण्डिङमा बढी खर्च गरेको छ। विभिन्न थरीका प्रोडकमा नयाँ मोडेल वा चर्चित कलाकार ल्याएर ग्राहक आर्कषण गर्ने गरेको उक्त पत्रिकाले जनाएको छ। मेनकाइन्डको पछिल्लो विज्ञापन सन्नीलाई लिएिपछि मुनाफामा बृद्धि भएको पनि सो प्रत्रिकाले जनाएको छ।
सन्नी लियोन भारतीय मुलकी क्यानेडियन नागरिक हो। उनी भारतको बलिउडमा आउनु पूर्व प्रोर्न इन्डस्ट्रीमा काम गरेकी थिन्।बलिउडमा ‘जिस्म टू’ बाट करियर शुरु गरेकी सन्नीले छोटो समयमा नै दर्सकको मन जित्न सफल भएकी छिन। गत हप्ता उनको नयाँ फिल्म ‘रागिन एसएमएस टू” ले पनि राम्रो बजार पिटि रहेको छ।

, , ,

news and entertainment