पाँचजना केटासँग खुलेयाम सेक्स गर्ने युवती पक्राउ
क्रुद्ध यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो । ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग यौन सम्पर्क गर्न चाहन्छौ ?’ केटाहरुलाई अरु के चाहिन्थो र अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् ।
पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५–१६ वर्षका रहेको प्रहरीले बताएको छ । आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्वीकारिन् ।
कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए ।’उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे ।
अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन, दि सन पत्रिकाले जनाएको छ ।

