संवेदनशील अंगमा छोएपछि अमिषाले हानिन् फ्यानलाई झापड

amisha-pattel
बलिउड नायिका अमिषा पट्टेलले आफ्नो एक फ्यानलाई झापड हानेकी छिन् । गोरखपुरमा एक ज्वेलरी पसल उद्घाटन गर्न पुगेकी अमिषाले फ्यानलाई नै झापड हानेकी हुन् ।
अमिषा गोरखपुर पुग्दा फ्यानको भिड लागेको थियो । त्यसमध्ये एक फ्यानले उनको संवेदनशिल अंगमा छोएपछि अमिषा आक्रोशित भएकी हुन् । उनले तत्काल उक्त व्यक्तीलाई समातेर झापड हानेकी हुन् । बलिउडका थुप्रै नायिकाहरु यस्तो भिडमा गलत व्यवहारको शिकार बन्ने गरेका छन् ।

, ,

news and entertainment