प्रियंकाले ल्याइन हट फोटो शुट कलेक्सन् (फोटो फिचर)

बलिउडमा अभिनेत्री तथा गायीकाको दोहोरो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडाले आफ्ना फ्यानहरुका लागि हट फोटो शुट कलेक्सन सार्वजनिक गरेकी छिन् ।
प्रियंकाले ट्वीटर मार्फत पछिल्लो कलेक्सन सार्वजनिक गरेकी हुन् ।
Priyanka Hot

सन् २००२ मा मिस वर्ल्डको ताज जितेपछि बलिउडमा प्रवेश गरेकी प्रियंकाले २००२ मा अन्दाज नामक चलचित्रमा अभिनय गरेकी थिइन् ।
Priyanka Hot1Priyanka Hot2Priyanka Hot3Priyanka Hot4Priyanka Hot5Priyanka Hot6Priyanka Hot7

उनीसँग त्यसपछि विभिन्न अभिनेताको नाम जोडिँदै आएको छ ।
शाहिद कपुर हरमन बाबेजा तथा शाहरुख खान पनि उनीसँग जोडिए ।
प्रियंकाले २ वटा चर्चित गीत समेत गाइसकेकी छिन् ।

, ,

news and entertainment