आफ्नै जोडी फेरेर मस्ती गर्ने गजबको होटल.
बेलायतस्थित इंग्ल्याण्डको ब्ल्याक सहरको एक होटलमा वयस्कहरुका लागि एक विशेष अफर सुरु गरिएको समाचार आएको छ । जुन होटलमा आफ्नो जोडी अर्थात् पार्टनर बदलेर अरु कसैको पार्टनर आफैले च्याप्न पाइने अफर ल्याइएको हो ।
बेलायतको पत्रिका हेली स्टारमा छापिएको समाचार अनुसार सो होटलमा एक पटकमा १६ जोडी बस्न सक्नेछन् । एक साता विदामा त्यहाँ रहनका लागि एक सय २० पाउण्ड खर्च हुन्छ ।
होटल सञ्चालक स्यूले पछिल्लो केही वषृमा पार्टनर बदल्ने ट्रेन निकै फेलिएको कारण आफ्नो होटलमा यस्तो सुविधा दिइएको बताउका छन् । उनले हरेक साता होटल पूर्ण रुपमा बुक हुने दावी गरे ।
उनले होटलको नाम ‘हर्नी होटल’ राखेका छन् । सो होटलमा आफ्नो जोडी केही समयका लागि भए पनि बदल्नका लागि विभिन्न ब्याकग्राउण्डका मानिस आउँछन् । जसमा वकिल, प्रहरी पनि हुने गरेका उनले जनाए ।
