रणबीरले दिपिकालाई गरे प्रपोज, दिए लभ (फोटो फिचर

पछिल्लो समय प्रेम सम्बन्धमा रहेको भनेर चर्चामा रहेका बलिउड जोडी रणबीर सिंह र दिपिका पादुकोण पुनः चर्चामा छन् ।
आइफा अवार्ड समारोहमा रणबीर सिंहले दिपिकालाई प्रेम प्रस्ताव मात्र राखेनन् उनले उपहार स्वरुप लभ समेत दिपिकालाई दिएको चर्चा बलिउडमा छ ।






दिपिकाले पनि रणबीरको प्रपोजल स्वीकार गरेको बताइन्छ ।
रणबीरले दिपिकालाई लभ साइन भएको गोल्डेन पेन्डेट उपहार दिएका थिए ।
यस अघि नै विभिन्न पार्टीमा सँगै देखिएका रणबीर र दिपिकाबीचको सम्बन्ध छरपष्ट भैसकेपनि उनीहरुले भने यस विषयमा केही बोलेका छैनन् ।

 पछिल्लो समयमा दिपिका करिअरमा सफलताका शिखरमा नै छिन भन्दा अत्तियुक्ती हुँदैन ।
पछिल्लो समय दिपिकाका 'गोलियों की रासलीला राम-लीला', 'चेन्नई एक्सप्रेस', 'ये जवानी है दीवानी',  र 'रेस 2' सुपरहिट भएका थिए ।
यस अघि रणबीर कपुरसँग प्रेम सम्बन्धमा रहेकी भनिएकी दिपिका पछिल्लो समयमा रणबीर सिंहसँग दिखिन्छिन् ।

, ,

news and entertainment