यौन सम्बन्धका विषयमा अनेक अनेक कुरा हामीले सुन्दै आएका छौं । तर कुनै जोडीले रुखमा चडेर सेक्स गरे भन्दा चाँही तपाइँ नपत्याउन सक्नु हुन्छ । तर, एक जोडीले रुखमा सेक्स गर्ने सहमति मात्र गरेन उनीहरु यौन क्रिडा गर्दा गर्दै रुखबाट लड्न पुगे ।
टिएलसी टेलिभिजनको सेक्स सेन्ट मि टु इ आर नामक कार्यक्रममा प्रशारित हुन लागेको कार्यक्रममा उनीहरुले आफ्नो अनुभव सुनाउने छन् ।
तेश्रो पटक डेटमा गएका सलिना र एरिकले रमाइलो अनुभवका लागि रुखमा चडेर सेक्स गर्ने सहमति गरे तर उनीहरुले जव त्यसो गरे त्यतिबेला भने अनुभव सुखद् रहेन ।
खासमा एरिकले रुखमा चडेर सेक्स गर्ने प्रस्ताव राखे र सलिनाले पनि नकारिनन् । तर उनीहरुले जव सेक्स गर्न थाले सन्तुलन बिग्रिँदा रूखबाट पछारिन पुगे ।
एरिक यति जोडसँग भुँईमा लडे कि उनको यौनाङ्गबाट रगत समेत आइरहेको थियो । उनको अवस्था देख्नासाथ सलिनाले उनलाई तत्काल अस्पताल पुर्याएकी थिइन्
सेक्स गर्दा गर्दै रुखबाट पछारिएपछि...
news and entertainment
