» आलिया भट्टको फिल्ल ‘२ स्टेट्स’ सय करोडको क्लबमा
बैशाख २८,
एजेन्सी। आखिरमा लगभग तीन महिना पछि बलिउडको एक सय करोड क्लबमा एउटा फिल्मको एन्ट्री भएको छ।१०० करोड क्लबमा एन्ट्री भएको फिल्म हो अर्जुन कपूर र आलिया भट्ट को ‘२स्टेट्स’।
शनिवारको कलेक्शन पछि २ स्टेट्सले एक सय करोडको क्लबमा कदम राखेको छ। शुक्रवार सम्म यस फिल्मले ९९.६५ करोडोको बिजनेस गरेको थियो।
यस बर्ष १०० करोड क्लबमा एन्ट्री गरेको यो दोस्रो फिल्म हो। यो भन्दा पहिले सलमान खानको फिल्म ‘जय हो’ ले १०० करोडो क्लबमा तीन महिना पहला एन्ट्री गरेको थियो।
यो नयाँ एन्ट्री सँगै १०० करोड क्लबमा आफ्नो स्थाना पकट गर्ने २स्टेट्स सहित कुल २८ वटा फिल्म भएका छन्।
