एकै रातमा ९ जनासँग सेक्स
बेलायतका एक युवकलाई सेक्सको चाहना यति धेरै भयो कि जसका कारण उनले ३० दिन यहाँको एक क्लिनिकमा बिताउनु परेको छ। लण्डनमा बस्ने यी व्यक्तिको एडिक्शनको उपचार गरिएको छ। यी व्यक्तिलाई क्लबमा न्यूड भएर ल्याम्प डान्स गर्ने महिलाहरू तथा कल गर्ल्सको अचम्मको चस्का लागेको छ। ‘एकै रातमा ९ महिलाका साथमा’ यी व्यक्ति आफैंले लेखेको एक किताबमा यो कुरा स्वीकारेपछि सबै अचम्ममा परेका छन्, उनले एक समयमा दस महिलाहरूका साथमा सेक्स गर्दथे। उनी यी महिलाहरूलाई बदली बदली सेक्स गर्ने र उनीहरूसंग सुत्ने गर्दथे। यति मात्र हैन प्रायजसो उनी अपरिचित महिला तथा महिला मित्रका साथमा पनि क्याजुअल सेक्स गर्दथे।
