प्रशिद्ध मन्दिर चन्दननाथमा आगलागी
कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा आगलागी भएको छ ।
ध्वनी कोठावाट आगलागी शुरु भएको आगलागी नेपाल प्रहरी,नेपाली सेनाको टोली र स्थानियवासीले करिब चार घण्टापछि नियन्त्रणमा लिन सफल भएका थिए ।
आगलागी वाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

