प्रचण्ड सडकमा आउः विप्लव
८ माघ, काठमाडौं ।
नेकपा-माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाओवादीलाई सडक आउन आह्वान गरेका छन् । अव संविधानसभा विघटन गरेर सडकमा आउन उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेका हुन् ।
बिहीबार विप्लवले एक अपिल सार्वजनिक गर्दै जनताको अधिकार प्राप्तिका लागि एमाओवादीसहितका शक्तिलार्इ संविधानसभा छाडेर सडकमा आउन आह्वान गरेका हुन् ।
