चुरोटको लत छुटाउन भान्टा फलदायी !

काठमाडौँ । भान्टा तरकारीमा प्रायले मनपराउने सब्जि हो ।
आइरनको मात्रा बढी मात्रामा हुने भएका कारण डाक्टरहरुले पनि भन्टा खान सल्लाह दिने गरेका छन् । धेरै प्रकारका रोगहरुमा भन्टाको प्रयोग गर्ने गरिउको छ । यसको प्रयोगमा धेरै फइदा छन् जसलाइृ निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।


आइरन बढाउछ :  हाम्रो शरीरका लागि आइरनको धेरै जरुरत हुन्छ । आइनको कमि भएको खण्डमा शरीरमा धेरै किसिमका समस्या देखिन्छ । भन्टामा पाइने धेरै आइरनका कारण यसको सेवनले फाइदा पुग्छ ।
मुटुको रक्षा :  बढ्दै गएको कोलस्ट्रोलको लेबललाई भन्टाले रोक्न सहयोग गर्दछ । तथा व्लड प्रेसरको लेबल पनि स्थिर राख्न मदत गर्दछ । यसका कारण मुटु संबन्धि समस्या कम गर्न सहयोग गर्दछ ।
धुम्रपान : यदि तपाई धुम्रपानको बानीबाट पिरोलिनुभएको छ र धेरै प्रयास गर्दा पनि छुटाउन सक्नु भएन भने भन्टा बढी मात्रामा खानुस् यसले तपाईको धुम्रपानको लत छुटाउन सहयोग पु¥याउछ । भन्टामा केहि मात्रामा निकोटिन पाइने भएका कारण धुम्रपानको लत छुटाउन उपयोगि हुने गरेको छ ।
छाला संबन्धि क्यान्सर :  भन्टामा एक बिशेष प्रकारको एन्टीअक्सिडेन्ट पाइनछ जसले गर्दा छालामा क्यान्सरको जोखिमा कमि हुन्छ । यसले क्यान्सर लाग्नबाट जोगाउने मात्र होइन छालामा चमक दिन पनि सहयोग पु¥याउ छ ।
वजन घटाउछ :  क्यालोरि पाइने भएक कारणका साथ साथै भन्टामा पानी पनि भरपुर मात्रामा पाइन्छ । शरीरको तौल बढेर पिडित भएका हरुकालागि यो फाइदाजनक छ । तर यसलाई सव्जिको रुपमा भन्दा पनि काचै खादा फाइदा हुन्छ ।

news and entertainment