३४.४ ओभर खेल्दा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको छ।

यु-१९ विश्वकपमा भारत विरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ। केहीसमयय अघि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी १ रन बनाएर रन आउट भए।
उनले ५ बलको सामाना गरे।
३४.४ ओभर खेल्दा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको छ।
setopati

,

news and entertainment