फुटबलर भोला सिलवाल विवाह बन्धनमा बाधिंदै

नेपाल पुलिस तथा नेपाल राष्ट्रीय टोलीका भरपर्दा मिडफिल्डर भोला सिलवाल आज विवाह बन्धनमा बाधिंदै छन ।



फाल्गुन १५ गते नेपाल पुलिससँग झापा ११ बिरुद्ध को बिराट गोल्ड कप को फाइनलमा म्यान अफ द म्याच घोषित भएका भोला बिराट गोल्ड कप पछी आफ्नै गृहनगर बिराटनगरबाट विवाह गर्दै छन |hamrokhelkud

,

news and entertainment