Update: चितवनमा भर्खरै गयो भुकम्प, मानिसहरु घरवाहिर !


Update: गोरखालाई केन्द्रविन्दु बनाएर आईतबार राति ५.५ रेक्टर स्केलको पराकम्प गएको छ ।११ बजेर ५४ मिनेट जादाँ गोरखाको आरुपोखरी , उत्तर पश्चिम आसपास केन्द्रविन्दु बनाएर पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले कालिका एफ.एमलाई जानकारी दिनुभयो । थप विवरण आउन बाकि रहेको छ ।

चितवनमा भर्खरै गयो भुकम्प, मानिसहरु घरवाहिर !



चितवनमा भर्खरै भुकम्प गएको छ । राती १२ बजेर भूकम्प गएको हो । भुकम्प कती रेक्टर स्केलको गएको थाहा भईसकेको छैन ! भूकम्पको धक्का चितवन सहित आसपासका जिल्लामा महसुस गरिएको थियो । भुकम्प गएपछी मानिसहरु घरवाहिर निस्केका थिए । वैशाख १२ गते गएको महाभुकम्पपछी निरन्तर पराकम्पन गैरहेको छ ।


neewss247

,

news and entertainment