विबाहकै पोशाकमा आत्महत्या गरेकी अभिनेत्री प्रत्युषा गर्भवती रहेको चिकित्सकद्धारा खुलासा
काठमाडौं, चैत २१ । विबाहकै पोशाकमा आत्महत्या गरेकी बलिउडकी अभिनेत्री प्रत्युषा बनर्जी गर्भवती रहेको चिकित्सकले खुलासा गरेका छन् ।
प्रत्युषाको अन्तटयष्टिपछि पोष्टमार्टम रिपोक्ष्टका आधारमा यस्तो खुलासा भएको भारतीय मिडियाले जनाएका छन् । चिकित्सकका अनुसार उनको शरीरमा २ महिनाको गर्भ रहेको थियो ।
त्यस्तै लामो समयदेखि राहुल सिंहको प्रेममा परेकी उनले शरीरको पछाडीको भागमा प्रेमी राहुलको नामको ट्याटु खोपाएको उल्लेख गरेकी छन् । एजेन्सीको सहयोगमा
osnepal