दीपिकाको हालको रनिङ कमाई करीब ७० करोड

दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढी पैसा कमाउने हिरोईन बनेकी छन। गत साल एक से एक सुपरहिट फिल्म खेलेकी दीपिकाले आफ्नो रेट बढाएकी उनलाई उत्पादन ब्राणडहरुले पनि मागे अनुसारको रकम दिएका छन।

बताईए अनुसार एक कोल्ड ड्रिंक कम्पनीले विज्ञापनको लागि छ करोड रकम दिएको छ। यसको अतिरिक्त दीपिकाले आफूले खेल्ने हरेक फिल्मबाट ८ देखि ९ करोड पारिश्रमिक पनि लिने गरेकी छन। अहिले पनि दीपिकासँग धेरै नै प्रोजेक्ट रहेको बताइन्छ।
Deepika padukone
यी सबै मिलाउदा दीपिकाको हालको रनिङ कमाई करीब ७० करोड को नजिक रहेको बताइएको छ।

,

news and entertainment