के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० चैत १६ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकारले स्थानीय चुनाव संविधानको पहिलो मस्यौदापछि गर्ने तयारी गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
संविधान निर्माणमा विवाद गर्नु उचित नभएको प्रधानमन्त्रीको भनाईलाई गोरखापत्रले मुख्य खबर बनाएको छ भने स्थानीय निकायमा कागज मिलाएर भ्रष्टाचार गरिएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।
चिराइतोले जीवननै परिवर्तन हुन थालेको कान्तिपुर दैनिकमा मुख्य खबर छ भने राजधानीका मोटरसाइकल चालक दुर्घटनाको उच्च जोखिममा रहेको नयाँ पत्रिकामा खबर छ ।
1
2
3
4
5
6

,

news and entertainment