जस्टिन बीबर र सेलेना गोमेजले गरे सुपर सेक्सी डान्स (भिडियो सहित)

क्यानेडियन पपस्टार र सेलेना गोमेजको ब्रेकअप र प्रेम प्रसंग चर्चामा रहिरहन्छ ।
पटक पटक ब्रेक अप भएको चर्चा चले पनि उनीहरु फेरी नजिकिएका छन् ।
केही दिन अघि मात्र जष्टिनले गोमेसँगै गरेको सुपर सेक्सी नृत्य गरेको भिडियो सार्वजनिक गरेका छन् ।
Justin and Selena

उनीहरुको भिडियो युट्यूवमा भाइरल बनेको छ ।
बेबी नाममा समर्पण गरिएको पछिल्लो भिडियोले उनीहरुको प्रेम सम्बन्ध कायमै रहेको पुष्टीपनि भएको छ ।
Justin and Selena 1

जष्टिनले यो भिडियो ट्वीटरमा पनि शेयर गरेर केही समय पछि हटाएका थिए ।

Justin and Selena 2

, ,

news and entertainment