अनिलकपुर पुत्री सोनम कपुरको बिकिनी पोजले बलिउडमा तहल्का
इनोसेन्ट गर्लका रूपमा प्रस्तुत हुँदै आएकी अनिलकपुर पुत्री सोनम कपुरलाई उनको पछिल्लो चलचित्र बेवकुफियाले थप चर्चामा ल्याएको छ। उनको यस्तो चर्चा चलचित्रको सफलताका कारण नभै उनले उक्त चलचित्रमा लगाएको बिकिनी र दिएको किसिङ सिनका कारण भएको हो ।
सञ्जयलिला भन्सालीको साँवरियाबाट डेब्यु गरेकी यी नायिकाले अझै सोचेजस्तो सफलता हासिल गरेकी छैनन्। पारिवारिक पृष्ठभूमि बलियो भए पनि चम्किनलाई ग्लामरस मार्ग अपनाउनै पर्ने भएपछि उनले बेवकुफियामा आफूलाई बिकिनी गर्लका रुपमा प्रस्तुत गरेकी थिइन् तर यशराज ब्यानरले निर्माण गरेको भए पनि बेवकुफियाले सोचेजस्तो व्यापार गर्न नसकेपछि सोनम अहिले चिन्तामा परेको बताइन्छ ।
बेवकुफियामा बिकिनीमा देखा परेपछि सोनमले भनेकी थिइन्- ‘बिकिनीमा उत्रिदा मेरो पापालाई त कुनै समस्या छैन भने अरूलाई केको चासो ?’