कारमै चढेर चितुवाले मिलायो ड्राईभरसंग हात..(फोटो फिचर )
यो तस्विर आश्चर्यचकित पार्ने किसिमको छ। एउटा चितुवाले जंगलबाट जाँदै गरेको एक कारलाई माथि हामफाल्यो। चालक बसेको अगाडीको कारको सिसामा चितुवा पर्यो।
यसअघि सिसाको भेउ नपाएको चितवाले खुल्लै रहेको ड्राईबर बसको ढोकाबाट हात भित्र छिरायो र ड्राइभरको हातमा आफ्नो पञ्जा हल्कासंग राख्यो।
यो घट्ना तान्जनियाको उत्तरि सरेनेगेटी सफारीको हो। यो तस्विर सोही कारमा रहेका ३९ वर्षिय टुरिस्ट गाइड ली ह्विटमले खिचेका हुन् ।
२१ वर्षदेखी गाइडकै काम गरिरहेका लीले यस्तो घट्ना पहिलो पटक देखेका थिए। शुरुमा त उनी निकै डराएका थिए। चितुवाले कार सुँघेर त्यसपछी सिसा चाट्दै त्यहाँबाट गएको थियो।
२१ वर्षदेखी गाइडकै काम गरिरहेका लीले यस्तो घट्ना पहिलो पटक देखेका थिए। शुरुमा त उनी निकै डराएका थिए। चितुवाले कार सुँघेर त्यसपछी सिसा चाट्दै त्यहाँबाट गएको थियो।
सफारीमा पर्यटकलाई घुमाउने ड्राईभरहरुको निकै नजिक चितुवा आउने गरेकाछन् ।
तस्विरमा हेरौ यो अचम्मित पार्ने क्षण..
तस्विरमा हेरौ यो अचम्मित पार्ने क्षण..