हलिउड स्टार सेलेना सारी र पोतेमा

पालका विभिन्न स्थानमा पुगेकी हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज अहिले हटकेक बनेकी छिन् । उनको नेपाल आगमनलाई धेरैले चासो र चर्चाको रुपमा हेरेका छन् ।

उनै सेलेनाले पहिलो पटक आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन् । आफ्नो ईन्स्ट्राग्रामबाट सेलेनाले सारी र पोतेमा सजिएको तस्बिर सार्वजनिक गरेकी हुन् । नेपाली महिलाहरुको पि्रय पहिरनमा सेलेनाले तस्बिर खिचाएपछि यसले व्यापाक चर्चा पाएको छ ।

, ,

news and entertainment