कसरी गयो त् ? सेक्स गर्ने क्रममा पतिको ज्यान पढनु होस् परी तपाई हरुको पनि,,,,,होला नि
सेक्सका लागि मरिहत्ते गर्ने मानिसहरुको कमी छैन हाम्रो समाजमा । तर सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । सेक्सका लागि सामथ्यृताको कुरा जहिले पनि आउने गर्छ । एकपटकमा एक मानिसले कति जना युवतीसँग सेक्स राख्न सक्छ । सेक्सबारे जानकारी कत्तिको छ त्यसले पनि मानिसको जीवनमा ठुलो असर पार्ने काम गरेको हुन्छ ।
आवश्यकताभन्दा बढी सेक्स गर्नाले ज्यानै जान पनि सक्छ । नाइजेरियाका एक उद्योगपतिको यस्तै हर्कतले ज्यानै गएको छ । हेरक श्रीमान्ले आफ्नी श्रीमतिलाई सन्तुष्ट पार्ने कोसिस गरेका हुन्छन् । ति उद्योगपतिका ६ वटा श्रीमति रहेका थिए । पाँचऔ श्रीमतिसँग सम्भोग गर्ने क्रममा ति उद्योगपतिको ज्यानै गएको छ ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् । तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

