महिलाको वक्षस्थल बारेका ५ तथ्य


महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो ।
यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र आरिसको विषय बन्ने गरेको बताइन्छ । महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ५ रोचक तथ्य हामीले खोजिनीति गरेर तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ ।

१) महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत बोसो रहेको हुन्छ ।

२) लिंग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ ।

३) महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ ।

४) विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २ जना पुरुषले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए ।

५) विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् । उनका स्तन यति ठूला थिए ती दुबैमा १-१ लिटर पानी अट्नसक्थ्यो । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

news and entertainment