छोरालाई बिषादी खुवाई आमाले गरिन झुण्डिएर आत्महत्या

१७ जेठ, दाङ ।
सौडियार–८ बेलारी बस्ने २८ बर्षीया पवित्रा के.सी.ले आफ्नै ८ बर्षीया छोरालाई बिषादी खुवाई आफुले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

निजले आज दिउँसो ८ बर्षीय छोरा बिक्रम के.सी.लाई दहीमा बिषादी मिलाएर खुवाई बेहोस बनाई आफुले घर भित्र रहेको बलोमा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

असक्त बालकलाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment