चिकित्सा शास्त्रको नोवेल ३ बैज्ञानिकलाई
मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत बेलायती बैज्ञानिकहरू प्रोफेसर जोहन ओ केफे, मे ब्रिट मोजर र एडभार्ड मोजरलाई संयुक्तरुपमा यो पुरस्कार दिन लागिएको नोवेल समितिले जनाएको छ ।
तीन बैज्ञानिकले कहाँ र कसरी एक ठाउँबाट अर्को ठाउँ पुगिन्छ भन्ने जानकारी दिमागले कसरी प्राप्त गर्छ र दिन्छ भन्ने बारे पत्ता लगाएका थिए ।

