हंगामा भएपछि प्रिती जिन्टाले डिलिट गरिन् ट्वीट
प्रिती जिन्टाले मंगलबार एउटा ट्वीट लेखेकी थिइन् । राष्ट्रगान बजेको समयमा नउठ्ने केटालाई फिल्महलबाट बाहिर निकाल्ने भन्दै उनले लेखेको ट्वीट ज्यादै विवादित बन्यो ।
चारैतिरबाट आलोचना भएपछि प्रितीले ट्वीट डिलिट गरेकी छिन् ।
nepaliheadlines.com

