प्रत्युसाको भयो अन्त्यष्टी,राहुलले दिए बेकसुर भएको बयान

अभिनेत्री प्रत्युसाको अन्त्यष्टी गरीएको छ ।टेलिचलचित्रमा सानो उमेर मै पहीचान बनाउन सफल प्रत्युसालाइ श्रदान्जली दिन टेलिचलचित्रका कलाकार देखी बलिउड फिल्म इन्डष्ट्रीका हस्ती सम्मको उपस्थीति रहेको थियो ।




घरमा झुण्डीएको अबस्थामा भेटीएकी उनको निधन भएपछि रहस्यमय बनेको घट्नाको प्रारम्भीक पोष्टमार्टम रीपोर्ट पनि सार्बजनिक भएको छ ।प्रारम्भीक रीपोर्ट अनुसार उनको मृत्यृको कारण स्वास प्रस्वासमा भएको अबरोधनै देखीएको छ ।

जसले उनले आत्महत्या गरेको हुन सक्ने सम्भाबनालाइ केही हद सम्म प्रस्टाएको छ ।प्रस्तुसाको निकट मानिएका राहुल राज शिंहले पटक पटकको बयानमा आफु बेकसुर भएको पनि बताएका छन ।



News24Nepal

,

news and entertainment